मुख्य खबर

महिला प्रधानमन्त्री बनाउने तयारी भएको छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताए । म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि