मुख्य खबर

देशभर गाईजात्रा पर्व मनाइँदै

   आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर ‘गाईजात्रा’  पर्व आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न