मुख्य खबर

खल्तीमा राजीनामा बोकेर हिँडेको मन्त्रीहरु के गर्दैछन ?

    जुन बेला प्रचण्ड मन्त्रिपरिषद् नियमित दिनचर्यामा थियो, त्यस बेलै रास्वपाका मन्त्री खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने गर्थे । काम गर्न नदिए, वा गर्न नसके तुरुन्तै सरकारबाट हट्न आफूहरूलाई केहीले र कोहीले रोक्न नसक्ने प्रतिक्रिया दिन्थे । जस्तो कि