मुख्य खबर

अहिलेसम्म १२४ स्थानको परिणाम सार्बजानीक , कुन पार्टीले कति जिते , किन एमाले पाँचौ स्थानमा पुग्यो हेर्नुहोस कारण सहित

नेकपा एमाले स्थानीय तहको निर्वाचनमा देशभरमा पहिलो पार्टी बन्न सफल भएपनि २ नम्बर प्रदेशमा भने पाँचौ पार्टी बन्ने लगभग पक्का भएको छ । संविधन संसोधन , मधेशमा भएका आन्दोलन लगाएत बिषयले एमाले २ नम्बर मा लज्जास्पत हार बेर्होनु परेको छ