मुख्य खबर

फेसबुकका मालिकले यस्तो बनाईदिए हिजो निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक खाता

सामाजिक संजाल फेसबुकले कुनै पनि फेसबुक प्रयोगकर्ताको निधन भइसकेपछि सोही अनुसारको जानकारी दिन्छ भन्ने कुरा सुनिएको थियो । तर यो कुरा प्रकाश दाहालको फेसबुकबाट पुष्टी भएको छ । आइतबार निधन भएका दाहालको आधिकारिक फेसबुक प्रोफाइललाई फेसबुक आफैँले परिवर्तन गरिदिएको छ