देउवाले हौसिदै भने- १०० दिनमा मैले जति अरु कुनै प्रधानमन्त्रीले काम गर्न सकेनन्,त्यसैले म ऐतिहाँसिक प्रधानमन्त्री हूँ
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सय दिने कार्यकाल अत्यन्तै सफल र ऐतिहाँसिक भएको दाबी गरेका छन् । शुक्रबार बाराको सिमरास्थित् होटल ईच्छामा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,“नेपालको ईतिहाँसमा सय दिनमा मैलेजति कुनै पनि प्रधानमन्त्रीले