मुख्य खबर

गौतम निवासमा एमालेले डाक्यो स्थायी समिति बैठक, यस्ता यस्ता हुदैछन निर्णय

नेकपा एमालेले माओवादीसँग सहमति भइसकेका क्षेत्रका उम्मेदवारको नाम आज टुंग्याउने तयारी गरेको छ । त्यसका लागि एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा अहिले बिहान ११ बजे स्थायी समिति बैठक डाकेको छ । वाम गठबन्धन आवद्ध दल नेकपा एमाले र