कांग्रेसको लोकतान्त्रिक गठबन्धन यसरी पर्यो अलपत्र,उपेन्द्र र महन्थले कांग्रेसलाई देखाईदिए
कांग्रेसले निर्णय दिन ढिला गरेपछि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) लोकतान्त्रिक गठबन्धनबाहिरै रहेर आसन्न निर्वाचनमा सहभागी हुने भएका छन्। यससँगै सत्तारुढ कांग्रेसले अघि बढाएको लोकतान्त्रिक गठबन्धनमा दुई प्रमुख मधेसवादी दल सहभागी हुने छैनन्। ‘हामी दुई दलचाहिँ एक