हेमराज निरौला देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरबारभित्र तीन हप्ताबीचमा दोस्रोपटक चोरी भएको छ। सिंहदरबारभित्र रहेको क्यान्टिनमा आइतबार राती चोरी भएको छ। ललितपुरका बिश्वराज सिलवालले सिंहदरबार पुर्ननिर्माण कार्यालयमा संचालन गरेको क्यान्टिनबाट ४२ हजार रुपैयाँ नगद र विभिन्न सामानहरु चोरी भएको हो।
आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ । यसदिन १५७ कम्पनीको