मुख्य खबर

वाम गठबन्धनले यसरी मिलायो टिकट भागबन्डा,झापा ३ मा राप्रपाले पाउने,अन्यत्र कहाँ कसको उम्मेदवारी?

नेकपा एमाले र माओवादी केन्द्रले टिकट बाँडफाँटको विवाद मिलाएका छन्। दुवै दलले केही निर्वाचन क्षेत्रबाहेक अन्यमा उम्मेदवारको पनि टुंगो लगाएका छन्। प्रतिनिधिसभाका कूल १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९७ र माओवादी केन्द्रले ६१ क्षेत्र बाँडफाँट गरेका छन्। सूर्य चिह्नबाट लड्ने तीन