मुख्य खबर

उम्मेदवारी दर्ता गर्दै नवराज सिलवालले भने, ‘राज्यले दिएन, अब जनतासंगै न्याय माग्छु’

प्रहरी महानिरीक्षक आफैलाई बनाउनु पर्ने भन्दै लामो अदालती संघर्ष गरे पनि असफल भएपछि राजीनामा दिएका पूर्व डिआइजी नवराज सिलवालले ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका छन्। एमालेबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले भने,