मुख्य खबर

माइक्रोफाइनान्सको १ हजार ३ सय कित्ता सेयर आजदेखि लिलामीमा

किसान माइक्रोफाइनान्स बित्तीय संस्थाले १ हजार ३ सय ५१ कित्ता सेयर आजदेखि लिलामीमा राखेको छ। दोश्रो बजारमा प्रति कित्ता २३०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको यो कम्पनीको सर्वसाधारण समूहतर्फको १३५१ कित्ता सेयर बोलकबोलबाट बिक्री खुल्ला गरिएको हो । इच्छुक लगानीकर्ताले