अजेय सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेको ४ अर्ब रुपैयाँ निकासाको बाटो खुल्यो
ब्यापारी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको ४ अर्ब रुपैयाँ निकासा गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको मंगलबारको आदेशसँगै राष्ट्र बैंकले रोक्का गरेको करिब ४ अर्ब रुपैयाँ व्यवसायी सुमार्गीले निकासा गर्न पाउने भएका हुन् । नेपाल स्याटलाइट टेलिकम