ओली र प्रचण्डले आफुलाई हराउन लागेको भन्दै दुइ नेता विरुद्ध यसरी कुर्लिए सिटौला
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जनआन्दोलनमा लागेर गणतन्त्र ल्याउनका लागि महत्वपूर्ण योगदान दिएको व्यक्ति भएकाले जनताले खुसीसाथ मतदान गर्ने बताएका छन्। गणतन्त्र ल्याउनका लागि रगत बगाएका सहिदको सम्मानका लागि पनि आफूलाई मतदान गर्नुपर्ने तर्क सिटौलाले गरेका हुन्। ‘परिवर्तनको पक्षमा