मुख्य खबर

प्रतिनिधिसभाको समानुपातिकतर्फको ६० प्रतिशत गणना सकिदा एमाले कांग्रेस हाराहारीमा,माओबादी केन्द्र कमजोर

प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६० प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख २१ हजार ३८ मत गणना भइसकेको छ । समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । एमाले कांग्रेसभन्दा ८५