बिभिन्न अबरोधहरु पार गर्दै नेकपा एमालेका अध्यक्ष एवंम वाम गठनबन्धनका नेता केपी शर्मा ओली मुलुकको ४१ औं प्रधानमन्त्री बन्न सफल हुनु भएको छ । यसभन्दा अघिल्लो पटक प्रधानमन्त्री बन्दा राष्ट्रियताको पक्षमा अडान लिएको फाईदा उठाउँदै एमाले सहितको वाम गठबन्धनलाई प्रतिनिधि