नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबदेखि राजनीतिक भेटवार्ता निजी निवास बालकोटमा नगर्ने उनको निजी सचिवालयले जनाएको छ । भिडभाड भएको र व्यवस्थापनको कठिनाइका कारण कार्यकर्ता तथा अरु व्यक्तिसँगको औपचारिक वार्ता तथा भेटघाट बालकोटको साटो सिंहदरबारमा रहेको संसदीय दलको कार्यालय
एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा