चितवनको घिमिरे परिवारकी छोरी अन्जन विवाहपछि झापाको ओली परिवारकी बुहारी बनिन् । आमाबाबुको काखमा सम्हालिएकी अन्जनको काँधमा तारा ओलीको घरबार सम्हाल्ने जिम्मेवारी थपियो । विस्तारै उनी ओली परिवारसँग घुलमिल हुँदै गइन् । ओली परिवार ठूलै थियो । केही समयपछि उपचारका