मुख्य खबर

बिपक्षीलाई गधा भन्दै कांग्रेसका उम्मेदवारले भने चुनाब नजिते नेपालमै बस्दिन,सबै सम्पति अनाथलाई दिन्छु

रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन्