मुख्य खबर

ओलीले राष्ट्रपतिमा विद्यालाई निरन्तरता दिने बुझे पछी झलनाथले बढाए सक्रियता, खनालले यसरी नछाड्ने भए रास्ट्रपति,बाम गठबन्धन भित्र सल्कियो भुसको आगो

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ । निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख÷उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको