मुख्य खबर

पदाधिकारी थप्ने प्रयासमा ओली, ईश्वरलाई वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिने तयारी

    ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले) भित्र आगामी नेतृत्वको रस्साकस्सी पेचिलो बनिरहेकै बेला अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत प्रयासका निम्ति विभिन्न विकल्पसहित गृहकार्यमा जुटेका छन् । पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित चयन प्रक्रियाका