माईती नेपालकी संचालक अनुराधा कोइरालाका भदालाई होटेल संचालकले यसरी गरे हत्या,यस्तो रहस्य बाहिरियो
माइती नेपालकी संचालक तथा बरिष्ठ समाजसेवी अनुराधा कोइरालाको भदा आदित्य गुरुङको कुटपिटबाट मृत्यु भएको छ। अनुराधा कोइराला संचालक रहेको माइती नेपालको होस्टेल इन्चार्ज आदित्य गुरुङको गौशालास्थित पशुपति भिजन भित्र रहेको होटेल आमादव्लमका कर्मचारीसँगको बिबादपछि भएको कुटपिटका क्रममा उनको निधन भएको