नेकपा एमालेले सरकारका पछिल्ला निर्णयहरूबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। सत्ता अाराेहण तयारीमा रहेकाे एमालेले अपरान्ह चार बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमा आयोजना गरी धारणा सार्वजनिक गर्न लागेको हो। पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहने
साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज १ दशमलव ६९ अंकले नेप्से बढेर