मुख्य खबर

शंकर पोखरेल मुख्यमन्त्री बन्ने बाटो खुल्यो,सर्बसम्मती बाट यसरी चुनिए संसदीय दलको नेता

प्रदेश–५ मा मुख्यमन्त्रीका एक दावेदार एमाले नेता शंकर पोखरेलको मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ। बुटवलमा प्रदेश सभा सदस्यका रुपमा शपथ ग्रहण गरेलगत्तै उनी एमाले दलको संसदीय नेता चयन भएपछि पोखरेल मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको हो। प्रदेश–५ मा एमाले–माओवादी