बहालवाला असईको यस्तो फेला पर्यो आपराधिक धन्धा,बर्दीको आडमा दादागिरी मच्चाउने तीन पुलिस यसरी जाकिए खोरमा
कानुनको पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुन थालेका छन्। तर, प्रहरी भन्दैमा अपराध गर्ने छुट छैन। बर्दीको आडमा काठमाडौंमा अपराध गर्न खोज्ने तीन प्रहरी हिरासतमा पुगेका छन्। दुई जना लागुऔषध सेवन तथा कारोबार र एक जना वन्यजन्तुको अंग कारोबार