मुख्य खबर

बाम गठबन्धन तोड्न भारत सक्रिय हुदै गर्दा पूर्व राजा ज्ञानेन्द्रले नेपाल छोडे,भारत पुगेका उनले कस्तो खिचडी पकाउने भए?

पूर्व राजा ज्ञानेन्द्रले भारतीय राज्य उत्तर प्रदेशको लखनउ पुगेका छन्। पूर्व राजाको लखनउ भ्रमण व्यापारिक तथा धार्मिक प्रयोजनका लागि हुने स्रोतहरुले बताएका छन्। नेपालगञ्जस्थित सोल्टी होटलका लगानीकर्ता समेत रहेका पूर्वराजाले लखनउ बसार्इंका क्रममा होटलका ग्राहक बृद्धिका लागि ब्यापारी लगायतसँग छलफल