मुख्य खबर

ओली प्रधानमन्त्री बन्ने दिन नजिकियो,राष्ट्रिय सभाको निर्वाचन परिणाम तीन दिनभित्र आउने

प्रदेश सभाका सदस्यहरुले आज प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेलगत्तै आजदेखि राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। निर्वाचन आयोगले २४ माघमा राष्ट्रिय सभा निर्वाचनका लागि मतदान सम्पन्न भएपछि बढीमा तीन दिनभित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम सार्वजनिक गर्ने तयारी गरेको