मुख्य खबर

चितवनको माटो छोएर एमाले संग एकता गर्दै प्रचण्ड,ओलीसँग निर्णायक वार्ता, आजै एकता टुंगिने

जनयुद्ध प्रारम्भ भएकै दिन एमाले र माओवादीबीचको प्रक्रिया टुंगो लाग्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। प्रचण्डले सोमबार ओलीसँग भएको गोप्य वार्ता सकारात्मक रहेको र आजभोलिमा ब्रेक थ्रु हुने बताए । जनयुद्धको २३ औं वार्षिकोत्सवका अवसरमा