मुख्य खबर

ओली आजै यसरी बन्दैछन ४१ औ प्रधानमन्त्री,४ बजे सपथ खाने यस्तो छ तयारी

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै वाम गठबन्धनका शीर्ष नेताहरुले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्। सरकार गठनका लागि कम्युनिस्ट गठबन्धनको स्पष्ट बहुमत भएको दाबी गर्दै गठबन्धनमा रहेका नेकपा एमाले र माओवादी