यी आठ कुराले राजपा र फोरम सङ्ग ओलीको लगनगाँठो कस्यो,मधेसी दल सङ्ग केपीको यसरी माया बस्यो
राजनीतिशास्त्रमा भनाई छ, ‘राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैनन्।’ एमाले अध्यक्ष केपी शर्मा ओली र मधेश केन्द्रित ६ पार्टीहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच प्रतिनिधि सभा चुनाव अघिसम्मको तिक्त सम्बन्धले देखाउँथ्यो, राजनीतिशास्त्र र राजनीतिका पूर्व