काठमाडौंबाट ८८ किलो अवैध सुन बरामद भएपछि रसुवामा सवारी चेकजाँचमा कडाइ गरिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले जिल्लामा भित्रने तथा बाहिरिने सवारी चेकजाँचमा कडाइ गरेको हो। अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा भएको रसुवागढी नाकाबाट सुन तस्करी