मुख्य खबर

ओली सरकारका यी दुई मन्त्रीले गरे आक्रामक काम,ठगी गर्नेलाई सिधै एक्सन,५ वर्षभित्रै काठमाडौंमा रेल

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाँदा ठगमा पर्नेेहरुले गर्ने उजुरीको सुनुवाई दैनिक रुपमा गर्न निर्देशन दिएका छन् ।यस्तै वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिन काठमाडौं नै आउनुपर्ने अवस्था अन्त्य गर्न विष्‍टले वैदेशिक रोजगार विभागलाई आग्रह गरेका छन्