मुख्य खबर

सरूवाको लिष्ट बोक्दा आइजीपीलाई गृहमन्त्रीले हाने झापड,चार घण्टा सम्म मन्त्रालयमा किन थुनिए प्रकाश अर्याल?

विदा बस्ने तयारी गरेका प्रहरी महानीरिक्षक प्रकाश अर्यालले प्रहरीको सरूवा लिष्ट बोकेर गृहमन्त्रालय पुगेपछि गृहमन्त्री रामबहादुर थापाको हप्की खाएका छन् । गृहमन्त्रालयबाट शुक्रबार देखि विदा बस्ने भन्दै सरूवाको सूची लिएर पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई गृहमन्त्री थापाले शुक्रबार नै मन्त्रालय