संचार मन्त्रालय पाए उपेन्द्र यादव फाल हानेर ओली सरकारमा जाने,केपी संग सहमती हुदैछ चारपाने
संघीय समाजवादी फोरमले तेस्रो चरणको सरकार विस्तारको क्रममा फुटाइएको शहरी विकास मन्त्रालय नलिने भएको छ। सरकारमा जाने तय भइसके पनि ढिलाइ गरिरहेको फोरमले आफूले लिने मन्त्रालयमा असन्तुष्टि जनाइरहेको छ। आफूसँग सल्लाह नगरी शहरी विकास तथा खानेपानी मन्त्रालय फुटाएको भन्दै फोरमले