जवान र हवल्दार तहका प्रहरी भन्छन्- हाकिम बिराउने, पिउसो पिराउने आईजिपी नहुन्,को हुदैछ आइजीपी
प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २०४४ चैत २९ मा सेवा प्रवेश गरेका १५ अतिरिक्त महानिरीक्षक, ९ नायब महानिरीक्षक र २ वरिष्ठ उपरिक्षक चैत २८ मा अवकाश पाउँदैछन्। महानिरीक्षक अर्यालको अवकाश नजिकिदैं गएपछि अहिले प्रहरी वृत्तमा को महानिरीक्षक होला भने चर्चा चुलिएको