पत्नीको पार्थिव शरीरलाई चुम्बन गर्दै अँगालो हालेर यसरी रोए मदनकृष्ण,हेर्नुहोस भिडियो
सोमबार राती निधन भएकी पत्नी यशोदा सुवेदी ‘श्रेष्ठ’को पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्ना साथ उनी भक्कानिए पछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेत आँखा रसाएका थिए । पत्नीको पार्थिव शरीरतिर हेर्दै भक्कानिएका श्रेष्ठलाई सहकर्मी कलाकार हरिवंश