गर्मी भयो भनेर जुस र बियर खाने गर्नु भएको छ,यदी छ भने हेर्नु त यो भिडियो तपाईले कस्तो लेदो पिउनु भयो



हाम्रो इकोनोमि

गोर्खा ब्रुअरीले उपभोक्ताको स्वास्थमाथि गभ्भीर खेलवाड गरिरहेको तथ्य फेला परेको छ । टुर्बोग वियर उत्पादन गर्दै आएको सो कम्पनीले केही समय अगाडिदेखि सोमरसबी नामक पेय पर्दाथ उत्पादन थालेको थियो । बजारमा ल्याइएको उक्त पेय पदार्थमा मानव स्वास्थ माथि गभ्भीर असर पार्ने अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ ।

२०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक्स’ को रुपमा समर्सबी बजारमा ल्याइएको हो । अहल्कोहल ४ दबमलव ५ प्रतिशत मात्रै भनिएको समर्सबी २ सय मिलिलिटरमा बोटलमा धामाधम किरा र लेदो भेटिइरहेका छन् । गोर्खा बु्रअरीले उत्पादन गर्दै आएको रेडबुलमा समेत यस्तै अखाद्य पर्दाथ भेटिएको छ । विदेशी मुलुकहरुमा प्रतिबन्धित रेडबुल नेपालमा भने खुलमखुला विक्री वितरण भइरहेको छ । रेडबुल,टुर्वोग वियर,सोमरसवी लगायतका पर्दाथहरुको उत्पादक गोर्खा ब्रुअरी हो । जस्का मालिक राजेन्द्र खेतान हुन् । खेतान कर छलीको अभियोगमा फरार छन्।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...