मुख्य खबर

घरमा कुकुर पाल्नु भएको छ, साबधान खतरनाक हुनसक्छ कुकुरको चटाइः दुवै खुट्टा गुमे, मिर्गौला फेल

कुकुरप्रेमीहरुको संख्या नेपालमा अत्यधिक छ । घरको सुरक्षाका लागि कुकुर पाल्ने गरिए पनि कतिपयले शोखको रुपमा पाल्छन् । त्यसैले कुकुरप्रेमीलाई लक्षित गर्दै थरिथरिका नस्लका कुकुर बेच्ने क्लबहरु खुलेका छन् । कतिपय त कुकुरसँगै सुत्ने, खेल्ने पनि गर्दछन् । तर कुकुरसँगको