डिएसपी हुँदा चक्रे मिलनका सहयोगी रहेका खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गाेरे) का अपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै अाएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेकाे छ। मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन