मुख्य खबर

रामचन्द्रले ल्याङ्ग ल्याङ्ग गरे पछी देउवाले सारे बैठक,देउवालाई सुताउने यस्तो बन्यो योजना

सभापति शेरबहादुर देउवाले डाकेको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ। रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहानलाई बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित