मुख्य खबर

प्रधानमन्त्री ओली भारतमा रहदा मोदीले आफ्ना भाईलाई जनकपुर भ्रमणमा पठाएको यस्तो रहस्य खुल्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण आउन लागेको विषय ‘हट’ बनेको छ । त्यसमा जनकपुर भ्रमण पनि जोडिएकाले भ्रमण झन ‘हट इस्यू’ बनेको छ । मोदी भ्रमणको तयारी तीब्र छ । वैशाख २८ गते प्रधानमन्त्री नरेन्द्रको मोदीको भ्रमण हुन थालेको