मुख्य खबर

कान्तिपुरको साप्ताहिकले ज्युदो मान्छेलाई मरेको भनेर तस्बिर छापे पछी………………

सर्बाधिक लोकप्रिय र धेरै बिक्ने भनेर प्रचार गर्ने कान्तिपुर पब्लिकेशनले हरेक शुक्रबार प्रकाशित गर्ने आजको साप्ताहिकको प्रथम पृष्ठमा जीवित ब्यक्तीलाई मरेको बनेर तस्बिर सहितको समाचार प्रकाशित गरे पछी कान्तिपुरको थापाथलीमा रहेको कार्यालयमा नाराबाजी भईरहेको छ। ३३ किलो सुन काण्डमा मरिएका