मुख्य खबर

माओवादीका तस्कर सांसदलाई पक्राउ गर्न अदालतले पुलिसलाई दियो यस्तो आदेश

वन कसुरको मुद्दामा माओवादी केन्द्रका प्रदेश सांसद कुन्द प्रसाद कुशवालाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ। कुशवाह माओवादी केन्द्रबाट रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा विजयी निर्वाचित सांसद हुन् । अवैध रुपमा चिरान काठको कारोबार मुद्दा