ओली र प्रचण्ड अझै केन्द्रीय सदस्यको नाम छाँट-काँट गर्दै,४४१ कै नाम आज सार्वजनिक गरिदै
नेपाल कम्युनिस्ट पार्टीले चार सय ४१ केन्द्रीय कमिटी सदस्यहरुको नामावली आज सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सबै केन्द्रीय सदस्यको नाम टुंगो लगाइसकेको छ। केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि आजै दिउँसो नामावली सार्वजनिक