मुख्य खबर

विश्वकपमा आज चार भिडन्त, पोल्यान्डसँग जापानले जित्ने पक्का

    विश्वकप फुटबलमा बुधबारबाट लिग चरणका खेल सकिंदैछन्। समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ। बुधबार साँझ समूह एच का दुई खेल हुनेछन्। भोल्गोग्राद एरिनामा जापान र