मुख्य खबर

सभामुख र उपसभामुख विरुद्ध सर्वोच्चमा रिट, अप्ठ्यारोमा सरकार

नेपालको संविधानको धारा, ९१ को उपधारा (२) को (१)मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ । तर अहिले प्रतिनिधीसभामा एउटै दलबाट सभामुख र उपसभामुख बनाइएको छ ।