मुख्य खबर

मुख्यसचिव त्यागेर महिनाको १८ लाख हसुर्न गएका सुबेदीलाई ओली सरकारले हटायो,यिनको भाग्य चम्कायो

महिनाको १८ लाख तलब सुविधा हुने जागिरबाट पूर्व मुख्यसचिव डा सोमलाल सुवेदीलाई हटाउने निर्णय सरकारले गरेको छ । बिहीबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनको ठाउँमा सरकारले अर्थमन्त्रालयका सहसचिव