मुख्य खबर

सर्टिफिगेट धितो राखेर यसरी पाइन्छ ७ लाख ऋण,ऋण नतिरे ओली सरकारले यस्तो कारबाही गर्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजानिक गरेको बजेटमा अध्ययनका लागि विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ७ लाख रुपैयाँसम्म ऋण पाउने छन् । र, यस्तो ऋणको ब्याज ५ प्रतिशत मात्रै हुनेछ । यो कार्यक्रम बजेटमा पहिलोपटक भने आएको होइन ।