ओली सरकारको चमत्कार,नेपाल टेलिकमबाट फोन गरे पछी हाइड्रोपावरको शेयर पाउने यस्तो ब्यबस्था
तपाईं नेपाल टेलिकमको फोन चलाउनु हुन्छ ? चलाउनु हुन्छ भने तपाई सीधै हाइड्रोपावरको मालिक बन्नुहुने भएको छ । तपाईंले फोन गरेकै भरमा सरकारले तपाईंलाई सरकारले हाइड्रोपावरको सेयर दिन लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आज सार्वजानिक गर्ने आर्थिक वर्ष