गोलघरभित्र यसरी बरबराउँछन् गोरे, अनि भन्छन् खोई मेरो ३३ किलो सुन
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मानसिनक सन्तुलन गुमाउने अबस्थामा पुगेका छन्। गोरेमाथि हाल केन्द्रीय कारागार सुन्धाराको गोलघर भित्र राखेर अनुसन्धान भइरहेको छ। उनी आजभोली गोलघर भित्र एक्लै बोलिरहने, बरबराउने एक थरी कुरा सोध्यो